कृष्णभीरको पहिरो : भदौभित्रै पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने सरकारको तयारी
kendrabindu.com · Thu Sep 10 10:02:28 GMT 2026

काठमाडौं । कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्य तीव्र पारेको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने लक्ष्यसहित कृष्णभीरमा सडक निर्माण तथा पहिरो रोकथामको काम अघि बढाइएको हो। प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभालाई सम्बोधन गर्दै भदौको अन्तिमसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताएका थिए।
Read full story at source (kendrabindu.com)