‘सरकारको केन्द्र ज्वागल बन्यो, हुकुमी शासनको नाश निश्चित छ’
onlinekhabar.com · Thu Sep 10 10:01:37 GMT 2026

रास्वपा सांसद अमरेशकुमार सिंह ले प्रतिनिधिसभाको बैठका सरकार, प्रधानमन्त्रीको सचिवालय र मन्त्रीहरूका शैलीप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले अहिलेसम्मका सरकारका गतिविधिमाथि प्रश्न गर्दै यही शैलीमा अघि बढे सरकारको नाश हुने चेतावनी दिएका छन् ।
उनले प्रधानमन्त्रीको सचिवालयले दिएको धाकधम्कीप्रति आपति जनाएका छन् । उनले सचिवालयले गरिरहेका कामप्रति पनि केही गम्भीर खुलासा गरेका छन् ।
Read full story at source (onlinekhabar.com)