इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मूल्यमा उच्च वृद्धि
nepalnews.com · Thu Sep 10 10:12:08 GMT 2026

तेहरान। इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी जहाजहरूमा आक्रमण गरेसँगै इरान अमेरिका तनाव चर्किंदा तेलको मूल्य प्रतिब्यारेल सय रुपैयाँ अमेरिकी डलरभन्दा माथि पुगेको जनाइएको छ।
तेहरानले बुधबारदेखि तेल र ग्यासको रणनीतिक ढुवानी मार्ग हर्मुजमा आफ्नो पकड बलियो बनाउँदै जलमार्ग बाहिर नो–गो जोन क्षेत्र विस्तार गरेको छ। जहाँ इरानले फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिकासँग युद्ध सुरु भएदेखि यातायात प्रतिबन्धित गरेको छ।
Read full story at source (nepalnews.com)