‘सरकार सोसियल मिडियामा मात्र सीमित भयो, अब प्रत्यक्ष देखिने गरी काम गरोस्’
ratopati.com · Thu Sep 10 10:19:57 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले संघीय सरकारले स्थानीय र प्रदेश सरकारहरूलाई दलगत दृष्टिकोणले हेर्दा प्रभावकारी समन्वय हुन नसकेको बताएकी छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले रसुवाको भोटेकोशी बाढीपछि विपद् व्यवस्थापनमा सरकार सामाजिक सञ्जालमा मात्र सीमित नभई प्रत्यक्ष रूपमा देखिने गरी काम गर्नुपर्ने बताइन्।
Read full story at source (ratopati.com)