देवीघाटमा बेलिब्रिज बनाइदिएकामा देउवाले सेनालाई दिए धन्यवाद
onlinekhabar.com · Thu Sep 10 10:13:21 GMT 2026

२५ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नुवाकोटको देविघाटमा बेलिब्रिज निर्माण गरेको भन्दै नेपाली सेनालाई धन्यवाद दिएका छन् ।
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बिहीबार देविघाटमा सेनासँग भएको भेटका क्रममा उनले धन्यवाद दिएका हुन् ।
Read full story at source (onlinekhabar.com)