ड्रोनको ‘झण्डै निशाना’मा परेको थियो जेलेन्स्की सवार विमान
nepalviews.com · Thu Sep 10 10:20:58 GMT 2026

काठमाडौं । नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरेले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार विमान मोल्डोभाबाट नर्वे जाने क्रममा ड्रोनको झण्डै निशानामा परेको बताएका छन् ।
सन् २०२२ को फेब्रुअरीदेखि रुसी आक्रमणसँग युद्ध लडिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्की मंगलबार साँझ नर्वेको राजधानी ओस्लो पुगेका थिए । उनी नर्वेका राजा हाराल्ड पाँचौँको अन्त्येष्टिमा सहभागी हुन त्यहाँ पुगेका हुन् ।
Read full story at source (nepalviews.com)