महिलाले अस्पताल परिसरबाहिरै बच्चा जन्माएपछि स्वास्थ्य मन्त्रालयले थाल्यो छानबिन
kendrabindu.com · Thu Sep 10 10:26:08 GMT 2026

काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनालाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण मागेको छ।
स्वास्थ्यमन्त्री निशा मेहताले घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अस्पतालसँग स्पष्टीकरण मागिएको जानकारी दिएकी हुन्।
Read full story at source (kendrabindu.com)