हिमाल, पहाड र तराईबाट चुनाव जितेर प्रधानमन्त्री बन्ने रेकर्ड मेरै हो : प्रचण्ड
ratopati.com · Thu Sep 10 10:33:49 GMT 2026

सिराहा । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हिमाल, पहाड र तराई सबै क्षेत्रबाट चुनाव जितेर प्रधानमन्त्री बन्ने एक्लो नेता भएको दाबी गरेका छन्।
सिराहामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो चुनाव जित्ने आफू मात्र एक्लो पूर्वप्रधानमन्त्री भएको जिकिर समेत गरेका हुन्।
Read full story at source (ratopati.com)