नारायणीमा भेटिएका १८ शव पहिचान गर्न बुटवल र भैरहवा ल्याइयो
nagariknews.nagariknetwork.com · Fri Aug 28 15:24:41 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको आशंकामा नवलपरासीस्थित नारायणी नदीमा भेटिएका १८ वटा शव रुपन्देही ल्याइएको छ।
पहिचान हुन नसकेका शवलाई आवश्यक प्रक्रिया पूरा गरी आफन्तलाई बुझाउने उद्देश्यले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)