फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन निर्देशन
nagariknews.nagariknetwork.com · Thu Jun 18 11:19:46 GMT 2026

युवा श्रम तथा रोजगार मन्त्रालय, सिंहदरबार र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको टोलीले काठमाडौँको फ्रन्टलाइन हस्पिटलमा श्रमिकहरूको पारिश्रमिक र सेवा सुविधाका सम्बन्धमा अनुगमन गरेको छ।
नेपाल सरकारको नियमित अनुगमन प्रक्रिया अन्तर्गत अस्पताल जस्तो अत्यावश्यक क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहित सुनिश्चित गर्न यो कदम चालिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)