दीपक साह उद्योगमन्त्री बन्ने
setopati.com · Thu Sep 10 10:41:03 GMT 2026

सुनसरीका सांसद दीपक शाह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन्।
शनिबार गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि उनको स्थानमा साहलाई मन्त्री बनाउने तय भएको प्रधानमन्त्री बालेन शाहको सचिवालयका एक सदस्यले जानकारी दिए।
Read full story at source (setopati.com)