उद्योगमन्त्री बन्दै दीपककुमार साह
sutranews.com · Thu Sep 10 10:40:46 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित इन्जिनियर दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने तयारी गरेका छन् ।
Read full story at source (sutranews.com)