मतदातालाई ट्रम्पको आश्वासन, रिपब्लिकनलाई जिताए हरेक नागरिकको खातामा ५ हजार डलर पठाइनेछ
barnanmedia.com · Thu Sep 10 10:37:22 GMT 2026

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई विजयी गराए हरेक अमेरिकी वयस्क नागरिकको खातामा ५ हजार डलर पठाउने घोषणा गरेका छन् । उनले मतदाताहरुलाई ५ हजार डलरको आश्वासन दिएका हुन् ।
ट्रम्पले डाल्लासमा आयोजित चुनावी र्यालीलाई सम्बोधन गर्दै यस्तो आश्वासन दिएका हुन् । यदी रिपब्लिकनले जित्यो भने, तपाईहरुले हामीसँगै जित्नुहुनेछ र ५ हजार डलर खातामा पाउनुहुनेछ । आगामी नोभेम्बरमा अमेरिकाको तल्लो सदन हाउस र माथिल्लो सदन सिनेटको निर्वाचन हुँदैछ ।
Read full story at source (barnanmedia.com)