‘त्रिशुली ए’ मा असिस्टेन्ट म्यानेजरसहित ३५ जना थुनिएकाे भन्दै उद्दारकाे याचना
nepalpress.com · Fri Aug 28 15:28:35 GMT 2026

काठमाडौँ । अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा विगत तीन दिनदेखि थुनिएको दाबी गर्दै असिस्टेन्ट म्यानेजर इन्जिनियर विनोद पाण्डेको परिवारले तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।
पाण्डेका जेठान वीरेन्द्रराज विष्टले नेपाल प्रेससँग कुरा गर्दै पाण्डे तीन दिनदेखि परिवारको सम्पर्कमा नआएको र उनको मोबाइलको अन्तिम लोकेसन अपर त्रिशूली–३ ‘ए’ को सुरुङ क्षेत्रमा देखिएको बताए ।
Read full story at source (nepalpress.com)