राष्ट्रियसभा बैठक भदौ ३१ गतेसम्मका लागि स्थगित
kendrabindu.com · Thu Sep 10 10:48:24 GMT 2026

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएपछि बैठक स्थगित गरिएको हो।
बैठकको अन्त्यमा राष्ट्रियसभाका अध्यक्षले अर्को बैठक आगामी भदौ ३१ गते सोमबार दिउँसो सवा १ बजे बस्ने जानकारी गराएका थिए।
Read full story at source (kendrabindu.com)