अन्नपूर्ण स्पाइकर नेपाल भलिबल लिगको उपाधिनजिक
lokaantar.com
अन्नपूर्ण स्पाइकर किङ्स राजधानीमा जारी ‘एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)’को फाइनलमा प्रवेश गरेको छ ।
अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रावधान छ ।
Read full story at source (lokaantar.com)