उद्योगमन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साह सिफारिस
bishowkhabar.com · Thu Sep 10 10:47:34 GMT 2026

काठमाडौं– सुनसरी–४ का सांसद दीपककुमार साह नयाँ उद्योगमन्त्रीका लागि सिफारिस भएका छन् ।
प्रधानमन्त्री बालेन शाहले गौरीकुमारी यादवले राजीनामा दिएपछि साहको नाम मन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् ।
Read full story at source (bishowkhabar.com)