नेपाली सीमामा काँडेतार लगाउने वीर वडाध्यक्ष!
barnanmedia.com · Thu Jun 18 11:30:24 GMT 2026

पर्साको ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर लामाले भारतीय सुरक्षाकर्मीको दादागिरीविरुद्ध ठूलो जोखिम मोल्दै आफ्नो वडाको ४ किमी सीमामा काँडेतार लगाएका छन्।
Read full story at source (barnanmedia.com)