दुई दिनमा इरानका १७० भन्दा बढी स्थानमा अमेरिकाको मिसाइल र ड्रोन आक्रमण
barnanmedia.com · Thu Jul 09 21:15:00 GMT 2026

इरानले आफ्नो एकमात्र बुशेहर आणविक विद्युत् केन्द्र नजिकै अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ ।
इरानी अधिकारीका अनुसार स्थानीय समयअनुसार दिउँसो करिब १२ बजे उक्त आक्रमण भएको हो । यो आक्रमण अमेरिकी केन्द्रीय कमाण्डले आफ्नो सैन्य कारबाही समाप्त भएको दाबी गरेको केही घण्टापछि भएको बताइएको छ ।
Read full story at source (barnanmedia.com)