अनुमति बिना ग्याँस बिक्री, तारकेश्वरमा ४४ सिलिन्डर बरामद
kalakarmi.com · Thu Sep 10 10:54:49 GMT 2026

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–३ चिसापानीमा अनुमति बिना ग्याँस सिलिन्डर बिक्री–वितरण भइरहेको भेटिएपछि तारकेश्वर नगरपालिकाले उक्त स्थानमा शिलबन्दी गरेको छ।
नगरपालिकाको अनुगमनका क्रममा बिक्रीका लागि राखिएका ४४ वटा ग्याँस सिलिन्डर भेटिएपछि आवश्यक अनुमति तथा प्रक्रिया पूरा नगरी ग्याँस बिक्री भइरहेको भन्दै नगरपालिकाले उक्त स्थानमा शिल लगाएको हो।
Read full story at source (kalakarmi.com)