तोकिएको भन्दा बढी मूल्यमा कारोबार नगर्न नेपाल ग्यासको आग्रह
barnanmedia.com · Thu Sep 10 10:43:25 GMT 2026

नेपाल ग्यास उद्योगले तोकिएको मूल्यभन्दा बढीमा खरित तथा बिक्री नगर्न आग्रह गरेको छ ।
उद्योगले एक विज्ञप्ती जारी गर्दै भोटेकोशीको बाढी र धादिङको कृष्णभिरमा सडक अवरुद्ध भएपछि सिर्जित असहज परिस्थितिको फाइदा उठाएर ग्यासको तोकिएको भन्दा बढी मूल्य नलिन नेपाल ग्यास उद्योगले डिलर तथा विक्रेताहरूलाई अनुरोध गरेको हो ।
Read full story at source (barnanmedia.com)