मलेसियाविरुद्ध नेपालका २ परिवर्तन : करण र शेरलाई मौका
himalpress.com · Thu Jun 04 06:31:49 GMT 2026
काठमाडौँ- एसियन गेम्स छनोट नेपालविरुद्धको खेलको प्लेइङ ११ सार्वजनिक भएको छ। आजको खेलमा २ परिवर्तन भएको छ। मध्यम गतिका बलर नन्दन यादवलाई विश्राम दिइएको छ भने करण केसी खेलमा फर्किएका छन्। स्पिनर साहब आलामलाई विश्राम लिँदा शेर मल्ल टिममा फर्किएका छन्। अन्य खेलाडी यथावत् छन्।
Read full story at source (himalpress.com)