सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार बढी सहयोग
nepalsamaya.com · Thu Sep 10 10:56:27 GMT 2026

धनगढी । भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रतिष्ठानले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
Read full story at source (nepalsamaya.com)