गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
annapurnapost.com · Thu Sep 10 10:52:20 GMT 2026

काठमाडौं : धनौजी गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसमेत १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोप -पत्र दायर गरेको हो।
धनुषाको धनौजी गाउँपालिका धनुषाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी,लेखापाल राधेश्याम राय,खरिदार अरुण कुमार यादव,सि.अ.हे.व. उमेर साह,तत्कालीन शिक्षा शाखा प्रमुख अनिल कुमार साहुविरुद्ध आरोप पत्र दायर भएको हो।
Read full story at source (annapurnapost.com)