विनोद कुँवर र उत्तर खत्री सचिव पदमा बढुवा
nepalpress.com · Thu Sep 10 10:57:41 GMT 2026

काठमाडौं । लोकसेवा आयोगको सिफारिस बमोजिम वरिष्ठताका आधारमा विनोद कुँवर र उत्तरकुमार खत्री नेपाल सरकारको सचिवमा बढुवा भएका छन् ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले रिक्त २ सचिव पदमा उनीहरूको बढुवा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
Read full story at source (nepalpress.com)