अभिव्यक्ति विवादपछि राष्ट्रिय सभामा कानुनमन्त्री सोविता गौतमको क्षमायाचना
reportersnepal.com · Thu Sep 10 10:59:48 GMT 2026

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा दिएको अभिव्यक्तिप्रति राष्ट्रियसभासमक्ष क्षमा मागेकी छन्।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरूले कानुन निर्माणमा राष्ट्रियसभाले बाधा पुर्याएको भन्ने उनको अभिव्यक्तिमाथि आपत्ति जनाएपछि मन्त्री गौतमले क्षमायाचना गरेकी हुन्।
Read full story at source (reportersnepal.com)