कसरी बालेनको रोजाइमा परे ‘सीके राउतका विश्वासपात्र’ दीपककुमार ?
sutranews.com · Thu Sep 10 11:03:12 GMT 2026

काठमाडौं । गौरी कुमारीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले उक्त मन्त्रालयको जिम्मेवारी सुनसरी४ बाट निर्वाचित सांसद दीपककुमार साहलाई दिने तयारी गरेका छन् । प्रधानमन्त्री शाहले साहलाई मन्त्री नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् ।
Read full story at source (sutranews.com)