प्रधानमन्त्रीको अमेरिका भ्रमण क्याविनेटबाट स्वीकृत
nepalpress.com · Thu Sep 10 11:02:46 GMT 2026

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ।
आज बसेको बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डललाई भ्रमण स्वीकृत गरेको प्रवक्ता सस्मित पोखरेलले बताए ।
Read full story at source (nepalpress.com)