राष्ट्रिय सभाबारेको अभिव्यक्ति तोडमोड गरियो, चोट पुगेको भए दुःख व्यक्त गर्दछु : मन्त्री गौतम
nepalsamaya.com · Thu Sep 10 11:07:45 GMT 2026

काठमाडौं। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सभाका विषयमा आफूले दिएको अभिव्यक्तिलाई सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गरेकी छन्।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले आफ्नो अभिव्यक्तिबाट राष्ट्रिय सभा सदस्यहरूको भावनामा चोट पुगेको भए दुःख व्यक्त गर्दै आगामी दिनमा थप सतर्क रहने प्रतिबद्धता समेत जनाइन्।
Read full story at source (nepalsamaya.com)