गौरीकुमारीको राजीनामापछि उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस
nepallive.com · Thu Sep 10 11:06:45 GMT 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा सुनसरी–४ बाट निर्वाचित सांसद दीपककुमार साहको नाम सिफारिस गरेका छन्।
प्रधानमन्त्री शाहले साहको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन्।
Read full story at source (nepallive.com)