उत्तर खत्री र विनोद कुँवरलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय
clickmandu.com · Thu Sep 10 11:05:51 GMT 2026

काठमाडौं । दुई सहसचिव सचिवमा बढुवा भएका छन् ।
लोकसेवा आयोगको सिफारिस बमोजिम वरिष्ठताका आधारमा विनोद कुँवर र उत्तरकुमार खत्री नेपाल सरकारको सचिवमा बढुवा भएका हुन् ।
Read full story at source (clickmandu.com)