राजीनामाको दबाब पछि कानुनमन्त्री सोविताले मागिन् माफी
bishowkhabar.com · Thu Sep 10 11:05:42 GMT 2026

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘जेनजी आन्दोलन’ स्मृति दिवसका क्रममा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गौतमले आफ्नो अभिव्यक्तिले कसैको भावनामा चोट पुगेको भए क्षमाप्रार्थी रहेको बताइन् ।
Read full story at source (bishowkhabar.com)