एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स २–० ले अगाडि
lokaantar.com
फिफा विश्वकप २०२६ अन्तर्गत जारी क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोविरुद्ध २–० को अग्रता बनाएको छ।
अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले लगातार दुई गोल गर्दै खेल आफ्नो नियन्त्रणमा लिएको हो।
Read full story at source (lokaantar.com)