प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत
rajdhanidaily.com · Thu Sep 10 11:12:58 GMT 2026

काठमाडौं । सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
Read full story at source (rajdhanidaily.com)