२७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत
ratopati.com · Thu Sep 10 11:13:45 GMT 2026

काठमाडौं । सरकारले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ती जिल्लाका २७ स्थानीय तहका गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको हो ।
Read full story at source (ratopati.com)