विनोद कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
nepallive.com · Thu Sep 10 11:12:07 GMT 2026

काठमाडौं– सरकारले विनोद कुँवर र उत्तरकुमार खत्रीलाई नेपाल सरकारको सचिव पदमा बढुवा गरेको छ।
मन्त्रिपरिषद्को बैठकले लोकसेवा आयोगको सिफारिसमा वरिष्ठताका आधारमा कुँवर र खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
Read full story at source (nepallive.com)