प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
ekantipur.com · Thu Sep 10 11:13:05 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
Read full story at source (ekantipur.com)