बाढी प्रभावित परिवारका विद्यार्थीलाई इम्बार्क कलेजकाे २ करोड ७० लाखको पूर्ण छात्रवृत्ति
ekantipur.com · Thu Sep 10 11:12:57 GMT 2026

बाढी प्रभावित परिवारका विद्यार्थीलाई इम्बार्क कलेजकाे २ करोड ७० लाखको पूर्ण छात्रवृत्ति
पाँच वर्षसम्म हरेक वर्ष चार विद्यार्थी लाभान्वित हुने; राहतका लागि रु. ६ लाख ७७ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा
Read full story at source (ekantipur.com)