प्रधानमन्त्री बालेनका विश्वास पात्र दीपक शाह उद्योगमन्त्री बन्ने
barnanmedia.com · Thu Sep 10 11:10:02 GMT 2026

सुनसरीका सांसद दीपक शाह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् ।
गौरीकुमारी यादवले आज मात्रै उद्योगमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । उनको ठाउँमा शाहलाई मन्त्री बनाउने तयारी भएको प्रधानमन्त्री बालेन शाहको सचिवालयका एक सदस्यले जानकारी दिए ।
Read full story at source (barnanmedia.com)