नियुक्ति, बढुवादेखि मिटर ब्याज कानुनसम्म- यी हुन् क्याविनेटका ७ निर्णय
nepalpress.com · Thu Sep 10 11:10:50 GMT 2026

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक गरेका छन् ।
मुख्य निर्णयहरूमाा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ महासभामा सहभागिताका लागि हुने अमेरिका भ्रमणदेखि केही नियुक्ति, सचिव बढुवालगायत छन् ।
Read full story at source (nepalpress.com)