नेपाली क्रिकेट खेलाडीहरूको वर्गीकरण सार्वजनिक [विवरणसहित]
hamrakura.com · Mon May 25 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपाली खेलाडीहरूको नयाँ वर्गीकरण गरेको छ । क्यानले सन् २०२६ का लागि ३८ पुरुष तथा २५ महिला क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको हो ।
क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार खेलाडीको खेल प्रदर्शन र योगदानका आधारमा उनीहरुलाई विभिन्न श्रेणीमा विभाजन गरिएको हो ।
Read full story at source (hamrakura.com)