सम्माननीय सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट
barnanmedia.com · Thu Jul 09 21:45:00 GMT 2026

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाका सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटका अवसरमा सम्माननीय सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको महहत्वपूर्ण लजिस्टिक सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
Read full story at source (barnanmedia.com)