सहसचिव द्वय खत्री र कुँवर सचिवमा बढुवा
khabarhub.com · Thu Sep 10 11:16:39 GMT 2026

काठमाडौं – सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा बुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
Read full story at source (khabarhub.com)