मलेसियाको भिसा लगाएर मजदुरी गर्न रसुवा पुगेका बोहोरा दाजुभाई बेखबर
ekantipur.com · Thu Sep 10 11:16:55 GMT 2026

मलेसियाको भिसा लगाएर मजदुरी गर्न रसुवा पुगेका बोहोरा दाजुभाई बेखबर
दसैंपछि मलेसिया जाने भिसा लागेर दुई महिनाको खाली समय मजदुरी गर्न रसुवा पुगेका जुम्लाका लालसिंह र गणेश बोहोरा दाजुभाइ भदौ १० को बाढीमा परेर सम्पर्कविहीन भएका हुन्।
Read full story at source (ekantipur.com)