कृष्णसार
baahrakhari.com · Wed Dec 18 17:05:46 GMT 2024

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित कृष्णसार । सन् २०१२ मा स्थानान्तरण गरेर ल्याइएका ४२ कृष्णसारबाट हाल निकुञ्जमा संख्या बढेर २८८ पुगेको छ । बर्दियाको खैरापुर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा कृष्णसार संरक्षण गरेर राखिएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
Read full story at source (baahrakhari.com)