३७ कैदी हटेपछि मोरङ कारागारको ‘बी’ ब्लकमा ‘सर्च’, भेटियो १० लाख नगददेखि मोबाइलसम्म
nepalnews.com · Thu Sep 10 11:23:09 GMT 2026

विराटनगर। जिल्ला कारागार मोरङको ‘बी’ ब्लकमा लामो समयदेखि केही कैदीबन्दीको प्रभाव रहेको भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्दै आएको थियो। प्रहरीका अनुसार त्यहाँ सहज रूपमा सर्च गर्न समेत कठिन थियो।
यही कारण दुई चरणमा ३७ कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरेपछि बिहीबार प्रहरीले ‘बी’ ब्लकमा सर्च गर्यो। सर्चका क्रममा दुई थान मोबाइल, आठ वटा फलामे रड र १० लाख ३ हजार १५५ रुपैयाँ नगद बरामद भयो।
Read full story at source (nepalnews.com)