फ्रान्स सेमिफाइनलमा,मोरक्को विश्वकपबाट बाहिरियो
baahrakhari.com · Thu Jul 09 22:01:00 GMT 2026
काठमाडौं । मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनल चरणमा प्रवेश गरेको छ ।
मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो ।खेलको पहिलो हाफमा मोरक्कोले फ्रान्सलाई गोलविहीन बनाउन सफल भएको थियो।
Read full story at source (baahrakhari.com)