सहसचिवद्वय कुँवर र खत्री सचिवमा बढुवा
lokaantar.com

सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सहसचिव विनोदबहादुर कुँवर र उत्तर कुमार खत्रीलाई सचिवमा बढुवा गरिएको जानकारी दिए ।
Read full story at source (lokaantar.com)