ठगी आरोपमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
kathmandupati.com · Sat Jun 27 02:04:38 GMT 2026

काठमाण्डु – प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा अनुसन्धानका लागि शुक्रबार बेलुका शेर्पालाई बुढानीलकण्ठ गणेश चोकबाट पक्राउ गरेको हो ।
Read full story at source (kathmandupati.com)