यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग
sutranews.com · Thu Sep 10 11:37:35 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यशोदा फुड्स प्रा.लि. र श्रीराम टोबाको प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
Read full story at source (sutranews.com)